#ChhoriMaiyaKhai शृंखला- ८ : हराउनु एक दिनअघि छोरीमैयाँ कहाँ थिइन्?
२०२१ अगस्ट १७ · १२ मिनेट
मिसिलमा पनि नरहेको अनि प्रहरीले परिवारलाई पनि जानकारी नदिएको यो शंकास्पद मेसेज कसले पठाएको थियो भन्नेबारे खोज्न  अब हाम्रो बाँकी बाटो थियो- यो नम्बरबाट सम्पर्क भएका अरु नम्बरका प्रयोगकर्ता। https://www.ukeraa.com/news/2021/08/17/8551