#ChhoriMaiyaKhai शृंखला-४ : अदालतमा पुर्याइएको थियो सिडिआरको अपुरो प्रमाण
२०२१ अगस्ट १२ · ११ मिनेट
सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’ https://www.ukeraa.com/news/2021/08/12/8452