#ChhoriMaiyaKhai शृंखला-३ के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ?
२०२१ अगस्ट ११ · ११ मिनेट
सुभद्रालाई उनले छोरीमैयाँ हराएको दिन आफूले पनि फोन गरेको तर सम्पर्क नभएको बताएको दावी सुभद्राको छ। तर समितिलाई उनले भनेकी छिन्, ‘पछि म न्युरोडतिर घुम्न गएँ र अन्दाजी साढे ३ बजे घरमा फर्किएँ। त्यसदिन मैले छोरीमैयाँलाई न्युरोडको ल्यान्डलाइन फोनबाट फोन गरेको हैन। मलाई झर्को लागेकोले फोन गरेँ भनिदिएको हुँ।’ https://www.ukeraa.com/news/2021/08/11/8430