पैसोको कुरो गर्दा, तारानाथ आचार्यले अभाव झेलेको कथा यो आधा घन्टाको कार्यक्रममा अट्दैनन् । वहाँले मलाई ५८ साल अघि बाग्लुगंमा र त्यसपछिका दिनका बारेमा पोखरा फेवातालको किनारमा बसेर सबै बताउनु भयो । उहाँले २०५८ सालदेखि पोखरामा लोकसंगीतको क्षेत्रमा संघर्ष गर्दै आफ्नो नाम ताराजस्तै चम्काउन खोज्दै हुनुहुन्छ ।