श्रीनगर एफएम पाल्पाका देव पचभैयाले २०१५ सालमा पाल्पामा ढाका उद्याेग खोलेर ४ ५ सय व्यक्तिलाइ रोजगारी दिएकी पुर्णमाया महर्जन सँग गर्नुभएको कुराकानी पैसाका कुरामा समेटिएको छ । पाल्पाली ढाकाको शुरुवात पैसा व्यवस्थापन सम्वन्धी अन्तरंग कुराकानी इमान्दारिता अादि विषय यो पडकाष्टमा समेटिएको छ ।