
पडकास्ट
Digital Broadcast Initiative, Equal Access (DBI EA)
३ एपिसोड · ne
किशोरावस्था र यूवाका समस्या र समसामुहिक बिषयबारे साप्ताहिक रेडियो कार्यक्रम
२०१८ अगस्ट २० · ४५ मिनेट
स्थानीय तहमा बजेट र तेसमा युवा-युवतीको सहभागीबारे यो एपिसोड सुन्नुहोस् |
२०१८ अगस्ट २० · ४४ मिनेट
युवा अवस्थामा आफ्नो career आफै रोज्ने र सो career सँग मिल्ने बिषय college मा पढ्न बारे
२०१८ अगस्ट २० · ४५ मिनेट
साप्ताहिक प्रश्न: आजको कथामा कोपिलाले आफुमा आएको शारिरीक परिवर्तनको बारेमा पहिला नै मिस सँग कुरा गर्न किन जरुरी थियो ? जवाफ दिनुहोस् र उपहार जित्नु |