गएकाे अंकमा डाँडागाउँका हेम्बेले खल्तीभरि कण्डम बाेकेर देखेर उनकी गर्भवती श्रीमती रामप्यारी छक्क परेकी थिइन् । उता मध्यपुरमा स्वस्तिका कर्पाेरेशनमा कार्यरत उपाशनाकाे सहकर्मी साथी रशिक भने उपाशना र प्रभातबीच चिसिएकाे सम्बन्धमा सुधार ल्याउन प्रयासरत देखिन्थे । यता छाेरा जन्मेपछि पनि श्रीमान अशाेक खुसी नदेखिएकाे भन्दै चिन्ता गरिरहेकी बगरपुरकी रश्मी एकाएक अशाेककाे फाेन अाउँदा उत्साहित भएकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ५१