
पडकास्ट
Antenna Foundation
५० एपिसोड · ne
यो नाटक यहि बैशाख ४ गतेदेखि रेडियो नेपालमा शनिबार र सोमबार साँझ ६ः२५ देखि ६ः४० सम्म, कान्तिपुर एफ एममा आइतबार र बिहिबार दुवै दिन साँझ ६ः०० बजेदेखि ६ः१५ सम्म, उज्यालो नेटवर्क लगायत देशका चालीसवटा स्थानीय एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार साँझ ७ः१५ देखि ७ः३० बजेसम्म प्रसारण हुनुको साथै कार्यक्रमका हरेक ताजा श्रृंखला माेबाइल एप्स हाम्रो पात्रोबाट समेत सुन्न सक्नुहुनेछ ।
२०१८ मार्च २७ · १५ मिनेट
२०१८ मार्च २७ · १५ मिनेट
देउसी खेल्दै गरेका स्यालकोटका शुकमान दक्षिणा दिनुको सट्टा आमा इन्दिराले ढोका लगार्इदिएपछि खुबै आक्रोशमा आएका थिए ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
देउसी खेल्दै गरेका स्यालकोटका शुकमान दक्षिणा दिनुको सट्टा आमा इन्दिराले ढोका लगार्इदिएपछि खुबै आक्रोशमा आएका थिए ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
खोप लगाएकै कारण छोरालार्इ जरो अएको ठानेकी बगरपुरकी रश्मी सासु चन्द्रकलासँग निकै रूष्ट देखिन्थिन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
हेम्बेले खल्तीभरि कण्डम बाेकेर देखेर उनकी गर्भवती श्रीमती रामप्यारी छक्क परेकी थिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रामप्यारीले डोल्मासँग सुत्केरीको बेला अफूलार्इ केही भइहाले दुइटी छोरीको भविष्य के होला भन्दै चिन्ता गर्दैथिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रामप्यारीले डोल्मासँग सुत्केरीको बेला अफूलार्इ केही भइहाले दुइटी छोरीको भविष्य के होला भन्दै चिन्ता गर्दैथिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रामप्यारीले डोल्मासँग सुत्केरीको बेला अफूलार्इ केही भइहाले दुइटी छोरीको भविष्य के होला भन्दै चिन्ता गर्दैथिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रूक्मिणीलार्इ सहयाेग नगरे रूक्मिणीकै कारण भेटवालकाे पारिवारिक जीवनमा अफ्ठ्याराे पर्न सक्ने कुरा उनकै कार्यालयका मेनेजर त्रिलाेचनले गरेकाथिए ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
अरूणीमामाथि हात छाेडेका मध्यपुरका भेटवाल पिटाइकै कारण अरूणीमा बिरामी परेपछि निकै पछुताएका थिए
२०१६ डिसेम्बर ८ · १५ मिनेट
शुकमानकै कारण स्कूल छाेडेर फिलिम हेर्न गएकी स्यालकाेटकी जुनीमायाले करूणासँग भने शुकमान र अाफूबीच केही नभए जस्ताे अभिनय गरेकी थिइन्
२०१६ डिसेम्बर ८ · १५ मिनेट
अदुवा खन्दै गरेकी बगरपुरकी रश्मीलार्इ प्रसव पींडाले छुँदै गर्दा उनकै नन्दा नाता पर्ने समिक्षाले अस्पताल जान कर गर्दैथिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
अदुवा खन्दै गरेकी बगरपुरकी रश्मीलार्इ प्रसव पींडाले छुँदै गर्दा उनकै नन्दा नाता पर्ने समिक्षाले अस्पताल जान कर गर्दैथिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रामप्यारीले मितीनीकोबाट हेम्बेकाे उपचार खर्च ल्याउँछिन् भनेर ढुक्क भएकी जेठीअामा अन्तमा खाली हात फर्केकी रामप्यारीलार्इ देखेर चकित भएकी थिइन् ।
२०१६ डिसेम्बर ८ · १५ मिनेट
रामप्यारीले मितीनीकोबाट हेम्बेकाे उपचार खर्च ल्याउँछिन् भनेर ढुक्क भएकी जेठीअामा अन्तमा खाली हात फर्केकी रामप्यारीलार्इ देखेर चकित भएकी थिइन् ।
२०१६ अक्टोबर ३ · १५ मिनेट
स्यालकोटकी जुनीमायालार्इ शुकमानकाे साथी प्नशान्तले शुकमान जस्ताे माया गर्ने मान्छेलार्इ नगुमाउँन सचेत बनाउँदैथिए ।
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
उता जुनीमायाले बेवास्ता गरेकाे रीसमा शुकमानले अाफ्नाे माेबाइलबाट जुनीमायाकाे फाेटाे हटाइदिएका थिए ।
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
घरकाे अार्थिक बाेझ कम गर्न अनेक उपाय साेच्दै गरेका डाँडागाउँका हेम्बेलार्इ उनकै बाल्यकालकी साथी उपाशनाले मध्यनगर अाएर काम सुरू गर्न हाैसला दिएकी थिइन्
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
स्यालकाेटकी करूणा अाफ्नी बहिनी नमुनाकाे कापीमा शुकमानले जुनीमायालार्इ लेखेकाे चिठी भेटेर तनावमा अाएकी थिइन् ।
२०१६ सेप्टेम्बर २० · १५ मिनेट
जन्माउने विश्वासमा डाँडा गाउँकी जेठीअामाले त्रिशुल फाँटका लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती खुवाउँदा रामप्यारीले उल्टी गरिदिएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
डाँडागाउँमा हेम्बेलार्इ बिदेश जान राेक्दै अाएकी उनकी अामाले अकस्मात बिदेश जान स्वीकृति दिएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
बगरपूरकी रश्मी र उनकी सासु चन्द्रकलाबीच मनमुटाव बढाउन निर्मलाले रश्मीले बाेका बेच्न खाेजेकाे कुरा सुनाइदिएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
शुकमानले परीक्षाकाे बेला दिएकाे चिटकाे कारण स्कूल र घर दुवैतिर सजाय पाएकी स्यालकाेटकी जुनीमायाले शुकमानसँग अाक्राेश पाेखेकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
जेठानीकाे ब्यबहारले दिक्क भएकी डाेल्माले श्रीमान सहदेवसँग हेम्बेकाे लागि ल्याएकाे गाेरू बेचिदिन कर गर्दा सहदेव रिसाएका थिए ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
गणितकाे परीक्षामा शुकमानले झ्यालबाट दिएकाे चीट सार्दा स्यालकाेटकी जुनीमायाकाे उत्तर पुस्तिका नै खाेसिएकाे थियाे ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
जेठीअामाले अाफ्नै देवर सहदेवलार्इ नानाथरी भन्दै सरापेकाे कुरा उनकै नातीनी हिराले गएर सहदेवलार्इ भनिदिने धम्की दिएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
स्यालकाेटकी जुनीमायाकाे चिन्ता भने गणीतकै परीक्षा कसरी दिने भन्नेमा थियाे ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
छाेरा जन्माउने विश्वासमा डाँडा गाउँकी जेठीअामाले त्रिशुल फाँटका लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती खुवाउँदा रामप्यारीले उल्टी गरिदिएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
स्वस्तिका कर्पाेरेशनका हाकिम भेटवाललार्इ उपासनाका प्रेमी प्रभातले अफिसमै अाएर तमासा गरेकाे कुरा त्रिलाेचनले सुनाइदिएपछि भेटवाल अाक्राेसमा अाएका थिए ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
मध्यपूरका भेटवाल बिरामी श्रीमतीकाे हेेरविचार गरिरहेका बेला रूक्मीणीकाे फाेन अाएपछि अफ्ठ्याराेमा परेका थिए ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
मध्यनगरमा स्वस्तिका कर्पाेरशनकी कर्मचारी उपासना र प्रभातबीचकाे प्रेम सम्बन्ध पूरै चिसिएकाे थियाे
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
अाफ्नै मामा ससुराले थाेरै पैसा माग्दा पनि छैन भनेर टारेकी रश्मीले गाउँकाे प्रमाेदलार्इ भने भएजति पैसा दिन तयार भएकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
भाका नाघेर पनि गाेरूकाे पैसा नतिरेकाे रीसमा जंगिदै अाएका ढकाल बाजेलार्इ, खेत जाेतिरहेका हेम्बेले गाेरू फुकाएर लैजाने भए लैजाउन भनेका थिए ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
उपाशनालार्इ उनकै सहकर्मी साथी र सिकले साेही अफिसका मेनेजर त्रिलाेचन नै उपाशनाकाे लागि सही च्वाइस हुन सक्ने भन्दै ठट्टा गरेका थिए
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
उपासनाकाे अनुहार अाफ्नाे भूपु प्रेमिकासँग मिल्ने भन्दै त्रिलाेचनले अब उपासनासँगकाे सहकार्यले नयाँ बाटाे लिन थालेकाे हाे कि भन्ने संकेत दिएका थिए ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
छाेरा नपाए हेम्बेकाे बिहेअरूसँग गरिदिने चेतावनी दिएकी थिइन् ।जुनीमाया र शुकमानकाे नाम लेखेर उनीहरू बीच प्रेम सम्बन्ध रहेकाे हल्ला चलाइएकाे थियाे ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
उपासना र उनका प्रेमी प्रभात बीचकाे खटपट झन बढेकाे थियाे । रश्मीले सासु चन्द्रकलासँग अामालार्इ देख्न मन लागेकाे भन्दै माइत जाने कुरा गरेकी थिइन् ।
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
अंक २० मा स्यालकोटकी जुनीमायालार्इ उनकै कक्षाकी साथी शान्तीले सोजनसँग लागेको अाराेप लगाएपछि जुनीमाया रीसले अागो भएकी थिइन् ।
२०१६ अगस्ट ६ · १५ मिनेट
अंक १२ः उता बगरपूरकी समिक्षाले रश्मी भाउजु गर्भवती भइन् कि भनेर चाँसो देखाएकी थिइन्। अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाैँ अंक "१२" ।
२०१६ अगस्ट ६ · १५ मिनेट
अंक १५ः भेटवाल छाेरी निभालार्इ लिएर उनले पढ्ने इन्स्टिच्यूट जान खाेज्दा निभाले,एक्कासी टाउकाे घुमाएकाे भन्दै सञ्चाे भएपछि अाफै जाने बताएकी थिइन् ।
२०१६ अगस्ट ६ · १५ मिनेट
अंक १३ः हाकिम भेटवालले नयाँ परियाेजना लिड गर्न उत्सुक त्रिलाेचनलार्इ परियाेजनाकाे जिम्मेवारीबाट अलग गराउने संकेत दिएका थिए । अब के हुन्छ त ?
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ११ः उता बगरपूरकी समिक्षाले रश्मी भाउजु गर्भवती भइन् कि भनेर चाँसो देखाएकी थिइन्। अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाैँ अंक "११" ।
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ९ः श्रीमतीलार्इ भेट्न अाएकी अफिसका स्टाफ उपासनालार्इ अब चाँडै नै एउटा महत्वपूर्ण कुराको घोषणा गर्ने खुलासागरेका थिए । अब के हुन्छ त...?
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ६ः त्रिलोचनले भरखरै जागिरमा छनौट भएकी उपासनालाई प्रगतिको प्रलोभन देखाइ आफूलाई साथ दिनुपर्ने कुरा राखेका थिए । अब के हुन्छ त ?
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ५ः त्यो जागीरसँग उनको जीवनका धेरै सपनाहरू गाँसिएका छन् । के अब उनीले जागीर पाउँछिन् त ? थप जान्नका लागिसुन्नुस् यो अंक ।
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ४ः घरमा बसिरहेको बेलामा आइपुगेकी नमुनाले जुनिमायालार्इ एउटा गोप्य कुरा भन्नचाहेकी थिइन् । कतै सुकमानको बारेमा त हैन ? थाहा पाउनलाइ सुनौं यो भाग ।
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक १ः बगरपुरको रश्मी र उनको श्रीमान अशोकतीन बर्षपछि भेटिदैछन् । कतारबाट फर्किदै गरेका अशोकले के गुमाए ? के कमाए त कतारमा ?
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक २ः तर अचानक बगरपुर आइरहेको बस पल्टेको खबरले रश्मी र उनकी सासुलाइ निकै चिन्तामा डुबाइदियो । अब के हुन्छ त ?
२०१६ अगस्ट ५ · १५ मिनेट
अंक ३ः उसको मनमाशंका उब्जेको छ, आफु बिदेशमा हुँदा रश्मीको अरुसँग चक्कर पो चल्यो कि ! के अशोकको अनुमान ठिक होला त ? थाहा पाउन सुन्नुस् ।