श्रृंखलाको सार संक्षेपः विदेशबाट फर्किएका अशोक र उनको श्रीमती रश्मीको सम्बन्धमा शंका उत्पन्न गराउने काम बलरामले गरे ।बलरामले रश्मीलाइ परपुरुषसँग हिंडिरहेको बताएपछि रिसाएका अशोकले के गर्लान् ? त्यस्तै जुनीमायालार्इ सुकमानलेस्कुलमा पछ्याएर हैरान छ । घरमा बसिरहेको बेलामा आइपुगेकी नमुनाले जुनिमायालार्इ एउटा गोप्य कुरा भन्नचाहेकी थिइन् । कतै सुकमानको बारेमा त हैन ? थाहा पाउनलाइ सुनौं यो भाग ।