मुख्य सामग्रीमा जानुहोस्
मै सरी सुनाखरी

३९ - मै सरी सुनाखरी

२०१६ सेप्टेम्बर २० · १५ मिनेट

उता मध्यनगरमा भेटवालकी छाेरी निभाले भेटवालकाे इच्छा बिपरित नृत्य कक्षालार्इ निरन्तरता दिने अडान लिएकी थिइन् । यता बगरपूरमा भने श्रावण महिनामा मासु नखाने रश्मीकाे घरमा माइलादाइले मासु लिएर अाइदिएपछि चन्द्रकलालार्इ निकै तनाब भएकाे थियाे ।