श्रृंखलाको सार संक्षेपः यो अंकमा स्यालकोटकी जुनीमायाँ, बगरपुरकी रश्मी अनि डाँडागाउँको हेम्बेको कथा भनिएको छ । स्यालकोटकीजुनीमायाँको नायिका बन्ने सपनाको सुरुवात यसै अंकका साथमा हुन्छ । बगरपुरको रश्मी र उनको श्रीमान अशोकतीन बर्षपछि भेटिदैछन् । कतारबाट फर्किदै गरेका अशोकले के गुमाए ? के कमाए त कतारमा ?