गणितकाे परीक्षामा शुकमानले झ्यालबाट दिएकाे चीट सार्दा स्यालकाेटकी जुनीमायाकाे उत्तर पुस्तिका नै खाेसिएकाे थियाे । उता बगरपूरमा गर्भवती भएपछि पहिलाे पटक अस्पतालमा जचाउँन पुगेकी रश्मी पुरूष चिकित्सकले जचाउँने कुरा सुनेपछि अफ्ठ्याराेमा परेकी थिइन् । यता मध्यनगरमा कार्यालयकाे गाेपनियता भंग गरेकाे अाराेपमा भेटवालले उपाशनालार्इ अाफ्नाे कुरा नमान्ने हाे भने राजीनामा दिन धम्की दिएका थिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ३३