श्रृंखलाको सार संक्षेपः स्यालकोटका शुकमानले जुनीमायासँग प्रेम प्रस्ताव राख्दै एउटा उपहार दिएका थिए । यता बगरपूरकी निर्मला काकीलेगाउँमा नराम्रो हल्ला सुनेको भन्दै समिक्षालार्इ अाशंकित बनाएकी थिइन् । उता मध्यनगरमा भने, भेटवालले अस्पतालमाअाफ्नी श्रीमतीलार्इ भेट्न अाएकी अफिसका स्टाफ उपासनालार्इ अब चाँडै नै एउटा महत्वपूर्ण कुराको घोषणा गर्ने खुलासागरेका थिए । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक "९" ।