श्रृंखलाको सार संक्षेपः अघिल्लो अंकमा निकै खुशी भएर श्रीमती रामप्यारीलाइ उचालेर बोकिरहेका हेम्बेको कोठामा एक्कासी आमाआइपुगेकी थिइन् । आत्तिएका हेम्बेले श्रीमतीलाइ चटक्कै छाडिदए । उता बगरपुरको घरमा श्रीमती रश्मीले बिदेशबाटफर्किएका श्रीमान अशोकलाइ कुर्दै थिइन । तर अचानक बगरपुर आइरहेको बस पल्टेको खबरले रश्मी र उनकी सासुलाइ निकै चिन्तामा डुबाइदियो । अब के हुन्छ त ?