बगरपुरमा रश्मीको घरमा मन्दिर बनाउँने तयारी हुँदैथियाे । तर मन्दिर बनाउँने सम्पूर्ण जिम्मा लिएका माइलादाइ भने एकाएक घर हिँडेका थिए । उता लडेर घाइते भएका डाँडागाउँका हेम्बेकाे उपचार खर्च कसरी जुटाउने भन्ने विषयमा रामप्यारी निकै चिन्तित थिइन् । यता स्यालकोटमा अाफूसँग मरिहत्य गर्ने शुकमानले शान्तीलार्इ भगाएकाे कुरा सुनेपछि जुनीमायाकाे हाेसहवास नै उडेकाे थियाे । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४४