उपाशनालार्इ उनकै सहकर्मी साथी र सिकले साेही अफिसका मेनेजर त्रिलाेचन नै उपाशनाकाे लागि सही च्वाइस हुन सक्ने भन्दै ठट्टा गरेका थिए ।जुनीमायाकै साथी शान्तीले शुकमानसँग भेटेर जुनीमाया र शुकमानकाे नाम लेख्ने काम अाफूले शुकमानकै लागि गरेकाे खुलासा गरेकी थिइन् । रामप्यारीले हेम्बेकाे मन बुुझ्न अर्कै बिहे गर भन्दा हेम्बेले पनि हुन्छ भनेर जवाफ दिएका थिए ।