उता बगरपूरकी समिक्षासँग मध्यपूरबाट थेसीसको लागि अनुसन्धान गर्न अाएका प्रभातले नटुट्ने सम्बन्ध गाँसेकाे संकेत दिएका थिए । यता मध्यनगरका भेटवालकाे भने मर्निंगवाक जाने क्रममा रूक्मिणी नाम गरेकी एउटी महिलासँग भेट भएको थियो । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २१