मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
घरमा बिरामी श्रीमतीदेखि निरास भएका भेटवाललार्इ उनकै सहकर्मी साथी त्रिलाेचनले अफिसकै कर्मचारी समितालार्इ पी ए काे रूपमा नियुक्ती गर्न सुझाएका थिए । उता जुनीमायाले बेवास्ता गरेकाे रीसमा शुकमानले अाफ्नाे माेबाइलबाट जुनीमायाकाे फाेटाे हटाइदिएका थिए । यता अामाकाे बचन र उपाशनाकाे हाैसला पाएपछि डाँडागाउँका हेम्बे गर्भवती श्रीमती रामप्यारीलार्इ छाेडेर मध्यनगर जाने निर्णयमा पुगेका थिए ।