श्रृंखलाको सार संक्षेपः कतारबाट फर्केका अशोक सकुशल घर त आर्इपुगे तर आफुलार्इ मोवार्इल नल्यार्इ दिएको बहानामा उनकी श्रीमतीरश्मी रिसार्इन् र अशोकसंग बोलेकी छैनन् । रश्मीको यो ब्यवहारले अशोकलार्इ चस्का परेको छ । उसको मनमा शंका उब्जेको छ, आफु बिदेशमा हुँदा रश्मीको अरुसँग चक्कर पो चल्यो कि ! के अशोकको अनुमान ठिक होला त ? थाहा पाउन सुन्नुस् ।