अदुवा खन्दै गरेकी बगरपुरकी रश्मीलार्इ प्रसव पींडाले छुँदै गर्दा उनकै नन्दा नाता पर्ने समिक्षाले अस्पताल जान कर गर्दैथिइन् । उता डाँडागाउँकी जेठीअामाले मितीनीले धाेका दिएकाे भन्दै अब अाफ्नाे नाती नभएसम्म मितीनीकाे घरमा पाइलै नटेक्ने अडान लिएकी थिइन् । यता स्यालकाेटमा जुनीमायाले प्रेम प्रस्ताव स्वीकारेपछि दंग परेका शुकमानले जुनीमायासँग स्कूल हापेर घुम्न जाने प्रस्ताव राखेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाै अंक ४८