स्यालकोटकी जुनीमायालार्इ शुकमानकाे साथी प्नशान्तले शुकमान जस्ताे माया गर्ने मान्छेलार्इ नगुमाउँन सचेत बनाउँदैथिए । उता बगरपुरकी समिक्षाले एकपटक उपाशनासँग भेटेेर सम्बन्ध सुधार्नका लागि प्रभातलार्इ सल्लाह दिएकी थिइन् । यता मध्यनगरमा त्रिलोचनकै कारण अाफू फसेकाे कुरा थाहा पाएकी उपाशनालार्इ उनै त्रिलाेचनले माफी माग्नुकाे सट्टा कसैले अाफ्नाे केही बिगार्न नसक्ने चेतावनी दिएकाथिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाै अंक ४५