मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर १८ · १५ मिनेट
मध्यपूरका भेटवाल बिरामी श्रीमतीकाे हेेरविचार गरिरहेका बेला रूक्मीणीकाे फाेन अाएपछि अफ्ठ्याराेमा परेका थिए ।यता स्यालकाेटकी करूणासँग उनकै बहिनी नमुनाकी साथी शान्तीले नमुना र जुनीमाया बीच फाटाे ल्याउँन जुनीमायाकाे कुरा काट्दै थिइन् । उता डाँडा गाउँका हेम्बे सहदेव काकाकाे हराएकाे गाेरू अाफ्नै गाेठमा देखेर खुसी थिए भने उनकी अामा चाहिँ रिसाएकी थिइन् ।