मुख्य सामग्रीमा जानुहोस्
मै सरी सुनाखरी

०५ - मै सरी सुनाखरी

२०१६ अगस्ट ५ · १५ मिनेट

श्रृंखलाको सार संक्षेपः ठूलो सपना बोकेर मध्यनगर अाएकी उपासनाले नयाँ जागीरको लागि अन्तरवार्ता दिएकी थिइन् । त्योजागीरसँग उनको जीवनका धेरै सपनाहरू गाँसिएका छन् । के अब उनीले जागीर पाउँछिन् त ? थप जान्नका लागिसुन्नुस् यो अंक ।