यता मध्यनगरमा पैसाकाे अापतमा परेकी रूक्मिणीलार्इ सहयाेग नगरे रूक्मिणीकै कारण भेटवालकाे पारिवारिक जीवनमा अफ्ठ्याराे पर्न सक्ने कुरा उनकै कार्यालयका मेनेजर त्रिलाेचनले गरेकाथिए । उता स्यालकाेटमा जुनीमायासँग रिसाएर सहर जान लागेका शुकमानलार्इ राेक्न जुनीमाया अाफै अाइपुगेकी थिइन् । यता डाँडागाउँमा दुध दुहुन लागेकै बेला भैँसी फुस्केर भागेपछि जेठीअामा र उनकी बुहारी रामप्यारी अापतमा परेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ४६