मै सरी सुनाखरी
२०१६ सेप्टेम्बर २२ · १५ मिनेट
स्यालकाेटकी करूणा अाफ्नी बहिनी नमुनाकाे कापीमा शुकमानले जुनीमायालार्इ लेखेकाे चिठी भेटेर तनावमा अाएकी थिइन् । उता रश्मीकाे उपचारकाे लागि धामीकाेमा पुगेकी चन्द्रकलालार्इ धामीले अागनमा नागथान नबनाए ठूलै अनिष्ट हुने चेतावनी दिएका थिए । यता मध्यनगरमा भेटवालकाे इच्छा बिपरित नृत्य सिकिरहेकी उनकी छाेरी निभाले एकाएक अब अाइन्दा नृत्य कक्षा नलिनेे निर्णय सुनाएकी थिइन् ।