
पडकास्ट
Lokpath.com
२ एपिसोड · ne
कर्माणि अर्थात जसले आ–आफ्नो ठाउँबाट कर्म गरिरहेका छन् । उनीहरुले गरिरहेका कर्मलाई हामीले नजिकबाट नियालिरहेका छौँ । असल वा खराब यी दुवै किसिमको कर्मले समाजको धमनीमा असर गरिहेको हुन्छ । असल कर्मलाई प्रोत्साहन र खराब कर्मलाई दुरुत्साहन गर्ने हाम्रो रित नै हो । कुनै ब्यक्तिले गरेको कर्मले देश र जनतालाई तत्काल वा कालान्तरमा कस्तो प्रभाव पार्ला ? हामी यहि प्रश्नको विवेचनामा केन्द्रित छौँ । यसैले हामीले यो कार्यक्रमको न्वारन गर्यौ,कर्माणि ।
२०२१ जुन १० · ५ मिनेट
कर्माणि अर्थात जसले आ–आफ्नो ठाउँबाट कर्म गरिरहेका छन् । उनीहरुले गरिरहेका कर्मलाई हामीले नजिकबाट नियालिरहेका छौँ ।
२०२१ मे २८ · ७ मिनेट
कर्माणि : कुनै ब्यक्तिले गरेको कर्मले देश र जनतालाई तत्काल वा कालान्तरमा कस्तो प्रभाव पार्ला ? हामी यहि प्रश्नको विवेचनामा केन्द्रित छौँ ।