
पोड्काष्ट
कथाकार
Mandeep Gautam
१२ एपिसोड · ne
हर्ष, विस्मात, खुशी, विछोडबीच घुमीरहने अनेक कथा अनि त्यसका अनेक पात्रहरूबिचको विवाद, संवाद, अनूभूति, आभाष अनि घाम-छाँयाहरू सजाउँदै लैजाने 'एकल नाटकीय वाचन' ।
एपिसोडहरू
- 'प्रयास' The Second Inning - भाग २
२०१८ मार्च १५ · ४३ मिनेट
भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ ।
- 'प्रयास' The Second Inning - भाग १
२०१८ मार्च १५ · २७ मिनेट
भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ ।
- शुभविवाह "एक्ली" रुपा weds "मायाको लागि तत्पर" शिव
२०२० मे १५ · ४६ मिनेट
एक्ली रुपा weds मायाको लागि तत्पर शिव
- छाडी जानेलाई...
२०१७ अगस्ट २५ · ३५ मिनेट
आफु बैदेशिक रोजगारका लागी अरबको मरभुमीमा पसिना बगाइरहदा आफ्नो श्रीमतिले अर्कै युवकसँग गाँउमा भागेर बिहा गरेपछि...
- छाउभोट
२०१७ जुलाई २५ · ३६ मिनेट
१५ बर्षीय दीपकलार्इ आफ्नो क्लास मै पढ्ने सरस्वतिसंग प्रेम भएको छ , सरस्वतिकै लागि पनि मक्ख भएर स्कुल जाने दीपकको मायामा बाधा तब ...
- धुन
२०१७ जुन १६ · ३७ मिनेट
धुन, एउटा म्युजिक एल्बम मात्र नभएर एउटा मध्यम बर्गीय परिवारको सपना हो , आफ्नो परिवारको बर्षौ पुरानो सपना पूरा गर्न अगाडी बढेको घरको कान्छो ...
- "प्रेमको बाटो" भैरहवादेखि डोल्पासम्म
२०१७ जुन ९ · ३९ मिनेट
भैरहवाको गेस्ट हाउसमा खाना पकाउने भान्से (भक्त)को जीवनमा एक्कासि मीठो स्वाद आउँदछ जब उनको गेस्ट हाउसमा जुना पाहुना बनेर आउदछिन् ।
- ओ माई भूत !
२०१७ मे २ · ३७ मिनेट
चिहानपुरको एउटा गाउँ जहाँ मानिसहरुलाई भूतको त्रास छ , आफ्वाह फैलिएको त्यो गाउँमा भूत छैन भन्ने संदेशको नाटक प्रस्तुत गर्न गएका ....
- 'मेरी साधना'
२०१८ मे ११ · ३६ मिनेट
तराई बन्दको मारमा परेकी आफ्नी पत्नी साधनाको लागि उसको पति बिबेकले गरेको संघर्ष
- 'सिद्धार्थ'
२०१८ मे ११ · १७ मिनेट
एउटा जासूस जसलाई केहि ठुला बडा मानिसहरु बाहेक कसैले देखेको छैन , जसको कामगर्ने शैली प्रहरी भन्दा बिल्कुलै फरक छ ।
- भोलाको बिहे कोसंग होला ?
२०१७ अप्रिल १० · ३० मिनेट
ऊ धेरै सोजो भएको हुदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला,कोसंग होला ?"