मुख्य सामग्रीमा जानुहोस्
कथाकार

छाउभोट

२०१७ जुलाई २५ · ३६ मिनेट

१५ बर्षीय दीपकलार्इ आफ्नो क्लास मै पढ्ने सरस्वतिसंग प्रेम भएको छ , सरस्वतिकै लागि पनि मक्ख भएर स्कुल जाने दीपकको मायामा बाधा तब आउछ जब सरस्वति स्कुल आउँन छाड्छिन् , कारण सरस्वतिलार्इ छाउपडी राखिएको हुन्छ ।