शुभविवाह "एक्ली" रुपा weds "मायाको लागि तत्पर" शिव
२०२० मे १५ · ४६ मिनेट
विवाह कहिले पनि पुरुष र महिला बीचको सम्बन्ध मात्र हैन, यो दुइटा परिवार या भनौ गाँउ या समुदायको कथा पनि हो ।दुइटा निक्कै भिन्न गाँउबाट जब रुपा र शिवको विवाह हुन्छ तब रूपालाई शिवको गाँउमा जाँदा आउने समस्या र शिवलार्इ रुपाको गाँउमा जादा आउने कठिनाइलार्इ हास्य किसिमले कथा "शुभ विवाह मा समेटिएको छ ।