पियानोमा तयार यस 'मालश्री' धूनका सर्जक हुन 'नाइट ब्याण्ड' । नाइट ब्याण्ड नेपाली बाजा, भाकाको अध्ययन, अनुसन्धान गर्ने यूवाहरूको समूह हो, माैलिक नेपाली भाका तथा सङ्गीतलार्इ नेपाली माैलिक बाजाहरूको प्रयोग गरी नेपाल लगायत विश्वमञ्चमा निरन्तर अाफ्नो सङ्गीत पस्किंदै अाएको छ । हाम्रो पात्रोकालागि 'नाइट ब्याण्ड'ले हाम्रो पात्रोका प्रयोगकर्ताकालागि तयार पारेको हो ।