
पडकास्ट
HamroPatro
११ एपिसोड · ne
हिन्दू नेपालीहरूको महान चाड 'बडा दशैं'प्रति समर्पित मन्त्रहरु शुभसाइत तथा भिन्नाभिन्नै नेपाली तथा आधूनिक बाजाहरूबाट तयार पारिएको माैलिक नेपाली धून 'मालश्री' को मिठासलाई सुन्नुहोस् । आभारी छाैं: श्री श्याम नेपाली, प्रिन्स नेपाली (सक्षम ब्याण्ड), श्री सुरेन्द्र श्रेष्ठ, नाइट ब्याण्ड,आनन्द कार्की तथा विपिन आचार्यप्रति वहाँहरूले उपलब्ध गराउनुभएको विविध वाद्यवादनबाट तयार धूनहरूकालागि ।
२०२४ सेप्टेम्बर ३० · ४ मिनेट
यो धून चर्चित यूवा साङ्गीतिक समूह 'सक्षम'ले बि.सं. २०७२ सालमा 'हाम्रो पात्रो'को लागि नेपाली माैलिक बाजाहरूको प्रयोग गरी तयार पारेको हो ।
२०२४ सेप्टेम्बर २७ · ६ मिनेट
यो धून विश्व सङ्गीत समाजमा परिचित नाम चर्चित सितार वादक सङ्गीतज्ञ सुरेन्द्र श्रेष्ठज्यूले उपलब्ध गराउनुभएको हो ।
२०२० अक्टोबर २४ · १ मिनेट
दशैंको टिकाको शुभ साइतमा शुभ आशिष दिन प्रयोग गरिने मन्त्र ..
२०२० अक्टोबर २४ · ० मिनेट
दशैंको टिकाको शुभ साइतमा शुभ आशिष दिन प्रयोग गरिने मन्त्र ..
२०२० अक्टोबर २४ · ० मिनेट
दशैंको टिकाको शुभ साइतमा छोरी मानिसलाई टिका लगाउँदा भनिने मन्त्र ...
२०२० अक्टोबर २४ · १ मिनेट
दशैंको टिकामा शुभ साइतमा छोरा मानिसलाई टिका लगाउँदा भनिने मन्त्र
२०१७ सेप्टेम्बर २६ · २ मिनेट
सङ्गीतकार लोचन घिमिरे नेपाली चलचित्र उद्योगमा क्रियाशिल नाम हो, हाम्रो पात्रोका श्रोता/प्रयोगकर्ताकालागि तयार पारीएको नयाँ नेपाली दशैं गीत ।
२०१७ सेप्टेम्बर २५ · १ मिनेट
सारङ्गीको पश्चिमी स्वरूप भ्वाइलिनको सुमधुर तरङ्गबाट तयार यस 'मालश्री' धूनलार्इ तयार गर्नुभएको छ सङ्गीतकार तथा अरेञ्जर विपिन अाचार्य ।
२०१७ सेप्टेम्बर २४ · १ मिनेट
पियानोमा तयार यस 'मालश्री' धूनका सर्जक हुन 'नाइट ब्याण्ड' । हाम्रो पात्रोकालागि 'नाइट ब्याण्ड'ले हाम्रो पात्रोका प्रयोगकर्ताकालागि तयार पारेको हो ।
२०१७ सेप्टेम्बर २४ · २७ मिनेट
सारङ्गीद्वारा तयार पारीएको यस धूनका सर्जक हुनुहुन्छ चर्चित सारङ्गीवादक श्याम नेपाली ।