यो धून चर्चित यूवा साङ्गीतिक समूह 'सक्षम'ले बि.सं. २०७२ सालमा 'हाम्रो पात्रो'को लागि नेपाली माैलिक बाजाहरूको प्रयोग गरी तयार पारेको हो । हामी कृतज्ञ छाैं भार्इ प्रिन्स नेपाली तथा 'सक्षम' साङ्गीतिक समूहका सदस्यहरूप्रति यति मिठो माैलिक नेपाली धूनकालागि ।