यस कार्यक्रमको पहिलो खण्डमा गणितलाई कसरी रमाइलो तरिकाले सिकाउनु सकिन्छ क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा शिक्षा दर्शन अन्तर्गत बालबालिकाहरुमा हुने झगडाहरुको समाधान गर्ने तरिका बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी असल अभिभावकत्व अन्तर्गत विभिन्न अभिभावकका विभिन्न बालबालिका हुर्काउने शैली भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।