
पडकास्ट
Rato Bangala Foundation
११५ एपिसोड · ne
कोभिड १९ को विश्वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।
२०२१ डिसेम्बर २९ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनावर र तिनीहरूले निकाल्ने आवाज र विश्वका उल्लेखनीय महिलाहरूबारे जानकारी दिइएको छ।
२०२१ जुलाई ३१ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुलाई २७ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुलाई २४ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुलाई २० · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला निना सिमोन र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जुलाई १७ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुलाई १३ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला युस्रा मार्डिनी र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जुलाई १० · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुलाई ६ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाले लेला लोम्बार्डी र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जुन २९ · २६ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि तिनओटा नाम दिनुहोस् र रंग बनाउने क्रियाकलाप बारे जानकारी दिइएको छ।
२०२१ जुन २६ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुन २२ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला बिटराईस् भिओ र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जुन १९ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र शब्द गाँसौ क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२१ जुन १५ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणितलाई कसरी रमाइलो तरिकाले सिकाउनु सकिन्छ क्रियाकलाप र अभिभावक कार्यक्रम बारे जानकारी दिइएको छ।
२०२१ जुन १२ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जुन ८ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि टुक्का र अर्थ क्रियाकलाप र पाठकको रंग मन्च भन्ने बारे जानकारी दिइएको छ।
२०२१ जुन ८ · २३ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू लक्ष्मी बाई र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जुन ५ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र सिकार गरौं बारे जानकारी दिइएको छ।
२०२१ मे २५ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गाउँखाने कथा क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
२०२१ मे २२ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मे १७ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता बनाऔं क्रियाकलाप र विद्यार्थीको कामको प्रर्दशन बारे जानकारी दिइएको छ।
२०२१ मे ११ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि मलाई कसको पालामा बनाएको हो? क्रियाकलाप र छन्दका कविता बारे जानकारी दिइएको छ।
२०२१ मे ११ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ मे ८ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मे ४ · २१ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागिमलाई तिन ओटा चिज दिनुहोस् क्रियाकलाप र बहु आयामिक प्रतिभा बारे जानकारी दिइएको छ।
२०२१ मे १ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ अप्रिल २७ · २७ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र शिक्षकको व्यवहार बारे जानकारी दिइएको छ।
२०२१ अप्रिल २० · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता र विद्यार्थीको कामको प्रर्दशन किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
२०२१ अप्रिल २० · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ अप्रिल १३ · २७ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि अन्दाज गरौं क्रियाकलाप र खेलका चरणहरु र यसका प्रकारको बारे जानकारी दिइएको छ।
२०२१ अप्रिल ६ · ३० मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि कविता लेखौं क्रियाकलाप र खेलको महत्व भन्ने बारे जानकारी दिइएको छ।
२०२१ अप्रिल ६ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जसै गरी १० भन्ने रमाईलो गणितको क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२१ अप्रिल ३ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मार्च ३० · २५ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि म को हुँ। भन्ने क्रियाकलाप र स्थलगत भ्रमण बारे जानकारी दिइएको छ।
२०२१ मार्च ३० · २९ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मार्च २३ · २८ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र मायाका ५ भाषा भन्ने बारे जानकारी दिइएको छ।
२०२१ मार्च २० · २९ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मार्च १६ · २८ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि उल्टो अर्थ लाग्ने शब्द भन भन्ने क्रियाकलाप र मस्तिष्क विकास बारे जानकारी दिइएको छ।
२०२१ मार्च १६ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ मार्च १३ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मार्च ९ · २६ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि शब्दको सिकार र मस्तिष्क विकास भन्ने बारे जानकारी दिइएको छ।
२०२१ मार्च ९ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ मार्च ६ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ मार्च २ · २८ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पातको छपाई क्रियाकलाप र “जीवनको भोगाइ, केटाकेटीको सिकाइ” भन्ने बारे जानकारी दिइएको छ।
२०२१ मार्च २ · २४ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला विल्मा रूडल्फ र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी २७ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र शब्द समुह खेलबारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी २३ · २५ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि सामाजिक शिक्षा अन्तर्गत रमाइलो क्रियाकलाप र कक्षामा हुने बैठकहरु बारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी १६ · २६ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणित बिषय र कक्षाकोठाको सम्झौता भन्ने बारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी १६ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र वायु प्रदुषण र यसले हाम्रो शरीरमा पार्ने असरबारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी १३ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी ९ · २४ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइला क्रियाकलाप भक्तेले भन्छ र Dear time बारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी ६ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी २ · २८ मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि आकारको खोजी क्रियाकलाप र मानिसको आधारभुत आवश्यकताहरु भन्ने बारे जानकारी दिइएको छ।
२०२१ फेब्रुअरी २ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिलाहरू लक्ष्मी बाई र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जनवरी ३० · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दबारे जानकारी दिइएको छ।
२०२१ जनवरी २६ · ३० मिनेट
यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि पढेर सुनाउने क्रियाकलाप भनेको के हो र घरपरिवार किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी दिइएको छ।
२०२१ जनवरी १९ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि विश्वका उल्लेखनीय महिला नर्स फ्लोरेन्स नाईटिङ्गेल र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२१ जनवरी १२ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र १, २, ३ भन्ने खेलबारे जानकारी दिइएको छ।
२०२१ जनवरी ९ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र नयाँ जीव क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२१ जनवरी २ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कविता लेख्न र एक छिन नाँचौँ बनाउनेबारे जानकारी दिइएको छ।
२०२० डिसेम्बर २६ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा लेख्ने र ताली वा खाली क्रियाकलापसम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन्।
२०२० डिसेम्बर २२ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कुपोषण र विश्वका उल्लेखनिय महिलाहरूबारे जानकारी दिइएको छ।
२०२० डिसेम्बर ८ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि जाडोमा हुन सक्ने स्वास्थ समस्या र कथा वाचनबारे जानकारी दिइएको छ।
२०२० डिसेम्बर ५ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र कविता लेख्नेबारे जानकारी दिइएको छ।
२०२० डिसेम्बर १ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि नेपाली बाजा चिनौँ र एक्रस्टिक कविता बनाऔँ क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर २८ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जम्बल वर्ड खेलबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर २४ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि भक्ते भन्छ क्रियाकलाप र जाडोमा लाग्न सक्ने रोगहरूबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर २१ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जनावरको बासस्थानबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर १४ · २९ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र जनावरको चाल नक्कल गरौँ क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर १० · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनस्वास्थ्यका मापदण्ड अनुसार चाडबाड मनाउने तरिकाबारे र छन्दका कविताबारे जानकारी दिइएको छ।
२०२० नोभेम्बर ३ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि शब्दनिर्माण खेल र दाँत र मुखको हेरचाहबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर ३१ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि गणितको खेल २१ नभन र शब्दनिर्माण जस्ता खेलबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर २७ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र स्वास्थमा मानसिक स्वास्थ बारे जानकारी दिइएको छ।
२०२० अक्टोबर २० · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि जनावर र तिनीहरूले निकाल्ने आवाज क्रियाकलाप, मौसमी रूघा र कोरोना बिच फरकबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर १७ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि धेरै शब्द बनाऔँ खेल र छन्दका कविताबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर १३ · ३२ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र मस्तिष्कको व्यायामबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर १० · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि स्वस्थ शरीरलाई चाहिने भिटामिन, यसका स्रोत र ताली वा खाली खेलबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर ६ · २६ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा वाचन र भान्साका मर मसला र वरपरका बोट बिरूवा र उनीहरूका गुणहरूबारे जानकारी दिइएको छ।
२०२० अक्टोबर ३ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र छन्दका कविताबारे जानकारी दिइएको छ।
२०२० सेप्टेम्बर २९ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि गणितका रमाइला क्रियाकलापहरू र हात कसरी धुने? बारे जानकारी दिइएको छ।
२०२० सेप्टेम्बर २६ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मेरो गल्ति पत्ता लगाऊ" खेल र छन्दका कविता – राम्रो नराम्रोबारे क्रियाकलाप प्रस्तुत गरिएको छ ।
२०२० सेप्टेम्बर २२ · २४ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि भक्ते भन्छ र जम्बल वर्ड जस्ता रमाइला क्रियाकलापबारे जानकारी दिइएको छ।
२०२० सेप्टेम्बर १९ · ३० मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि मास्कको उचित प्रयोगबारे जानकारी र आकारबाट चित्र बनाउन सिकाइएको छ।
२०२० सेप्टेम्बर १५ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा र बन्दाबन्दीमा असल अभिभावकत्व - किताब पढ्ने बानीको विकाससम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन्।
२०२० सेप्टेम्बर १२ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथा वाचन र छन्दका कविता बारे जानकारी दिइएको छ।
२०२० सेप्टेम्बर ८ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि "मलाई तीनओटा चिज दिनुहोस्" खेलसम्बन्धी क्रियाकलाप र बिङ्गो खेल खेल्ने तरिकाबारे जानकारी दिइएको छ।
२०२० सेप्टेम्बर १ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि इन्द्रजात्रासम्बन्धी नाटक र अभिभावकत्वको शैलीबारे जानकारी दिइएको छ।
२०२० अगस्ट २९ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र नयाँ जीव खेलबारे जानकारी दिइएको छ ।
२०२० अगस्ट २५ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि शब्द सिकार (Word Hunt) खेल र कविता लेखौँ क्रियाकलापसम्बन्धी ज्ञानगुनका कुराहरू दिइएका छन् ।
२०२० अगस्ट २२ · २७ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र स्वास्थ्य ; जीवनजल र यसको महत्त्वबारे जानकारी दिइएको छ क़।
२०२० अगस्ट १८ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि कथावाचन र तयारी खाजा/खाना अथवा जङ्क फूडबारे जानकारी दिइएको छ ।
२०२० अगस्ट १५ · २८ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि प्रत्यक्ष कुराकानी प्रसारण गरिएको छ ।
२०२० अगस्ट ११ · २५ मिनेट
यस कार्यक्रममा बालबालिकाहरूका लागि काप्रिकार कन्स्टान्ट खेल र एक्रोस्टिक कविता बनाऔंबारे जानकारी दिइएको छ ।
पछिल्लो १०० एपिसोड देखाइएको।