यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक मार्कस फिस्टरद्वारा लिखित कथा “द रेन्बो फिस” को भावानुबाद डा. शान्ता दीक्षितले गर्नुभएको र स्वय वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा शब्द गाँसौ भन्ने क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा कवि भुवनहरि सिग्देलद्वारा लिखित "असार" कविता वाचन गरिएको छ।