यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा बहादुर चरो पुस्तकलाई ईशा थापाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई द एसिया फाउन्डेशनद्वारा प्रकाशन गरेको हो। तेस्रो खण्डमा मस्तिष्कको ब्यायामको क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा एकछिन हाँसौं क्रियाकलाप राखिएको छ। अन्त्यमा कवि नरहरि आचार्यद्वारा सवाई छन्दमा लिखित "गौंथलीको बानी" कविता वाचन गरिएको छ।