मुख्य सामग्रीमा जानुहोस्
रेडियो बाल सिकाइ

बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१३

२०२१ अप्रिल २० · २४ मिनेट

यस कार्यक्रमको पहिलो खण्डमा एक्रोस्टिक कविता बना‌औं क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत छन्दको कविताको वाचन बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा विद्यार्थीको कामको प्रर्दशन बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी यौवनावस्था बारे जानकारी प्रस्तुत गरिएको छ।