यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा सामाजिक शिक्षा अन्तर्गत विद्यालय तहमा विद्यार्थीहरुलाई प्रजातान्त्रिक मुल्य र मान्यताका बारेमा कसरी सिकाउन सकिन्छ र यो सिकाउन कतिको जरुरी छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा छन्दका कविता बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा छोरा छोरी लाई गर्ने अस्वस्वथकर तुलना र यसको परिणाम बारे जानकारी प्रस्तुत गरिएको छ।