यस कार्यक्रमको पहिलो खण्डमा गणित बिषय अन्तर्गत विद्यार्थीहरुलाई आकारको खोजी कसरी गराउन सकिन्छ र गराउदाको फाइदा के के हुन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। दोस्रो खण्डमा मानिसको आधारभुत आवश्यकताहरु के के हुन् र शिक्षकले विद्यार्थीहरूलाई पठन पाठनको दौरान यसलाई किन सम्बोधन गर्न जरुरी छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।