यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित काठमाडौँ सन्धी नामक कथाको अन्तिम अध्याय पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा विश्वका उल्लेखनिय महिलाहरू जासुस न्य्यान्सी वेकको बारेमा चर्चा गरेको छ। अन्त्यमा वायु प्रदुषण र यसले हाम्रो शरीरमा पार्ने असरबारे जानकारी प्रस्तुत गरिएको छ।