यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत बालबालिकालाई के र कसरी पढेर सुनाउने र पढेर सुनाउदाका फाइदाहरु बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा असल अभिभावकत्व अनतर्गत घरपरिवार किन महत्वपूर्ण छ ? भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।