यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप शब्दको सिकार राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण का चार मुख्य सिपहरू बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा रमाइला क्रियाकलापहरु बारे जानकारी प्रस्तुत गरिएको छ।चौथो खण्डमा मस्तिष्क विकास बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा अभिभावक र बालबालिका बीचको सुसम्बन्ध को माध्यम र महत्व भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।