यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक हान्स क्रिस्टियन आन्दरसन् द्वारा लिखित“विचरो चल्लो” को तेस्रो अध्याय पुस्तकलाई सुधा ओझाले वाचन गर्नुभएको छ। तेस्रो खण्डमा कथा बुनौ क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा मस्तिस्कको ब्यायाम बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा युगकवि सिद्धिचरण श्रेष्ठद्वारा उपजाति छन्दमा लिखित "नेपाल" कविता वाचन गरिएको छ।