यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप पातको छपाई राखिएको छ। दोस्रो खण्डमा विज्ञान बिषयलाई कसरी पढाउदा विद्यार्थीहरुको खोज, अनुसन्धान, अवलोकन जस्ता सिपहरुको विकास गर्न सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा समाचारको आदान प्रदान बारे जानकारी प्रस्तुत गरिएको छ।चौथो खण्डमा “जीवनको भोगाइ, केटाकेटीको सिकाइ” कविता बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी बालबालिकाहरुको उमेर अनुसार सिकाईका बारे जानकारी प्रस्तुत गरिएको छ।