यस कार्यक्रमको पहिलो खण्डमा सामाजिक शिक्षा अन्तर्गत रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा सामाजिक शिक्षा के हो? सामाजिक शिक्षामा विद्यार्थीहरुले के सिक्दछ र कसरी रोचक तरीका बाट सिकाउनु पर्दछ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा कक्षामा हुने बैठकहरु बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा बालबालिकाहरुको उमेर अनुसार सिकाई बारे जानकारी प्रस्तुत गरिएको छ।