यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत छन्दको कविता बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा विद्यार्थीको कामको प्रर्दशनबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी यौवनावस्था बारे जानकारी प्रस्तुत गरिएको छ।