यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण अन्तर्गत छन्द के हो? यसका सिध्दान्तहरु के हुन ? भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा शिक्षा दर्शन अन्तर्गत प्रारम्भिक उमेरमा खेलको महत्वबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा आज हामी असल अभिभावकत्व अन्तर्गत बालबालिकाको द्वन्द समाधान किन महत्वपूर्ण छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे जानकारी प्रस्तुत गरिएको छ।