यस कार्यक्रमको पहिलो खण्डमा रमाइलो क्रियाकलाप राखिएको छ। दोस्रो खण्डमा भाषा शिक्षण का चार मुख्य सिपहरू मध्ये पढाई र लेखाई बारे जानकारी प्रस्तुत गरिएको छ। तेस्रो खण्डमा मस्तिष्कको विकास बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा असल अभिभावकत्वको खण्डमा कोभिड-१९ बाट बच्नको लागी केही सुरक्षित उपायहरु बारे जानकारी प्रस्तुत गरिएको छ।