यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक पेट्रिसिया पलाको को “लुबा एण्ड द रेन” भन्ने किताबको भावानुबाद डा. शान्ता दीक्षितले वाचन गर्नुभएको र स्वयंले वाचन गर्नुभएको छ । यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा मस्तिस्कको ब्यायाम क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमाआदिकवि भानुभक्त आचार्य द्वारा लिखित " वालिको हत्या" कविता वाचन गरिएको छ।