यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित “धुमधामको घुमधाम" नामक कथाको १९ औं अध्याय पुस्तकलाई दिब्यदेव पन्थीले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा मानसिक स्वास्थ बारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा मस्तिस्कको ब्यायाम क्रियाकलाप बारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा बालबालिकामा ब्यवस्थापन शिपको विकास बारे जानकारी प्रस्तुत गरिएको छ।